कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम आठमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लिगकप विजेता म्यानचेस्टर युनाइटेडले बुधबार एफएकपको अन्तिम आठको याक्रा तय गर्ने त्रममा वेस्ट ह्यामलाई ३–१ ले हराएको छ । युनाइटेडले एक गोलले पछाडि रहेको स्थितिमा ओल्ड ट्रायफोर्डमा जित निकालेको हो ।

म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम आठमा

खेलको अन्तिम मिनेटमा एलेजान्ड्रो गारन्चाले युनाइटेडलाई पहिलो पल्ट अग्रता दिलाएपछि इन्ज्युरी समयको पाँचौं मिनेटमा फ्रेडले तेस्रो गोल थपे ।

बुधबारका खेलबाट क्वाटरफाइनल पुग्ने अन्य टिममा सेफिल्ड युनाइटेड पनि रह्यो ।उसले टोटनहमलाई १–० ले हरायो र त्यसमा जर्ज बाल्डकले निर्णायक गोल गरे ।


प्रकाशित : फाल्गुन १८, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?