कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

उनका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित भइसकेको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?