कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भालुको आक्रमणबाट वृद्धको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — भालुको आक्रमणमा परी शितगंगा नगरपालिका २ झिर्रा गाउँका ७९ वर्षीय रामबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

बुधवार बिहान घरबाट गाउँ जाने क्रममा ओखरी भन्ने ठाउँमा भालुले आक्रमण गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार क्षेत्रीको अनुहार र टाउकोमा चोट लागेको छ ।

उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित : पुस २०, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?