कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ — राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सर्वेश शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गरी डा.शर्मालाई जिम्मेवारी दिएका हुन् ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. शर्मा नियुक्त

केन्द्र यही जेठ ११ गतेदेखि नेतृत्वविहीन थियो ।

मन्त्री यादवले केन्द्रमा निर्देशक रहेका डा. सञ्जय ठाकुरलाई जिम्मेवारी परिवर्तन गर्दै वीर अस्पताल पठाएका थिए । डा.शर्मा यसअघि वीर अस्पतालमा कार्यरत थिए । त्यो भन्दाअघि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा निर्देशक थिए ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?