कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आयुर्वेद विभागको महानिर्देशकमा डा. केसी नियुक्त

काठमाडौँ — आयुर्वेद विभागको महानिर्देशकमा डा. प्रदीप केसी नियुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरीय निर्णय गरी उनलाई जिम्मेवारी दिएका हुन् । डा.केसी सिंहदरबार आयुर्वेद औषधालयमा थिए ।

त्यसैगरी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा.यदुचन्द्र घिमिरे, भरतपुर अस्पतालको मेसुमा डा. कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेसुमा रविनराज सिंलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित : जेष्ठ २३, २०८१ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?