राजकुमार पोखरेल

राजकुमार पोखरेलका लेखहरु :

एयरपोर्ट–डायरी

पात्र एकअन्तर्राष्ट्रिय उडान विमानस्थलमा विमान ल्यान्ड गरेसँगै यात्रुहरूलाई चेकिङस्थल पुग्न हतारो भइसकेको थियो । केही गन्तव्यतिर लागे, केही जमिन चुम्न । सायद देश छाडेपछि मात्रृभूमिको मायाले भावुक भए । आफ्नो देशमा पहिलो पाइला टेक्न पाएको खुसी पनि होला ।