Kantipur

१५ असार २०८३, सोमबार
मञ्जु भट्ट

मञ्जु भट्ट

मञ्जु कान्तिपुरमा समसामयिक विषयमा लेख्ने गर्छिन् ।

मञ्जु भट्टका लेखहरु :

बालबालिकाको भविष्यमाथि चिन्तित अभिभावक

देशको सम्पत्ति जलिरहँदा र आमाहरूको काख रित्तिरहँदा नेपाली जनताहरू भय–पीडाले सुत्न सकेनन् । जेन–जीअघिका जेन–एक्स, जेन–वाइको मनमा त पहिरो गइरहेको थियो भने साना बालबालिको मनस्थिति कस्तो थियो होला ? कल्पना पनि गर्न सकिँदैन ।

5 MINS READ
Parents worried about children's future

पीडैपीडामा बाँचेका सुदूरका महिला

सुदूरपश्चिममा प्रत्येक घरमा केही न केही पीडा सहेरै महिलाहरू बाँच्न विवश छन् । कहीं घर नजिकै अस्पताल छैनन् । कतै अस्पताल भए पनि त्यहाँ पुग्न यातायातको सुविधा छैन । महिनावारी बार्नुपर्ने र अझै पनि छाउगोठमा सुत्नपर्ने अलग्गै किसिमका पीडा पनि उनीहरूले बेहोरिरहेका छन् ।

6 MINS READ
A woman from far away who lived in agony
Link copied successfully