जनक नेपाल

जनक नेपालका लेखहरु :

व्यक्ति : माननीय उमादेवी वादी

उमादेवी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य छिन् । उनीप्रति बादी मात्र होइन, सीमान्तीकृत समुदायको भरोसा छ । ३१ साउन ०६४ । उमादेवी बादीले सायदै बिर्सनेछिन् । बाध्यात्मक यौन शोषणको विरोधमा उनकै नेतृत्वमा बादी समुदायले सिंहदरबार गेटमै चढेर अर्धनग्न प्रदर्शन गरेका थिए ।

क्रान्तिका 'मुनिम'

 राणा शासनविरुद्ध कांग्रेसले गरेको २००७ सालको सशस्क्र त्रान्तिका एक योद्धा श्याम तामाङ अहिले ८८ वर्षका भए  । क्रान्तिभर उनी तत्कालीन जनमुक्ति सेनाका कमान्डर पुरन सिंहका प्रमुख स्वकीय सचिवसरह थिए  ।