Kantipur

८ श्रावण २०८३, शुक्रबार
उषा थपलिया

उषा थपलिया

थपलिया कान्तिपुरमा समसामयिक विषयमा लेख्छिन् ।

उषा थपलियाका लेखहरु :

महँगो मूल्यमा ‘मन्द विष’ : स्वास्थ्य सपार्दै कि बिगार्दै ?

स्वास्थ्य सपार्न महँगो मूल्य तिरेर फलफूल खाएको आत्मरतिमा रमाइरहेका हामीले स्वास्थ्य सपारिरहेका छौं या बिगारिरहेका ? फलफूल होस् वा अनाज, तरकारी, दूध वा जुनै खाद्य सामग्री– उद्योगीले जानीजानी मानव स्वास्थ्यमा हानिकारक रसायन/विषादी मिसाएको पुष्टि हुन्छ भने त्यो जनस्वास्थ्यविरुद्धको गम्भीर अपराध हो ।

7 MINS READ
'Mild poison' at a high price: Improving or damaging health?
Link copied successfully