२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

शब्द : अब्दुल्लाह मियाँ

शब्द : अब्दुल्लाह मियाँका लेखहरु :

बाल मन्दिर परिसरका ३५ रुख काटिए [तस्बिरहरू]

नक्सालस्थित बाल मन्दिर परिसरमा रहेका सल्लाका बुढा–पुराना रुख हटाइएको छ । हावाहुरीका बेला रुख ढलेर मान्छे घाइते हुने, ढलेर नजिकका घरलगायतका संरचनामा क्षति हुने सम्भावना बढेको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले रुख हटाउने अनुमतिका लागि डिभिजन वन कार्यालय, काठमाडौंसँग गत वर्ष नै आग्रह गरेको थियो ।

सुरु भयो रोजा

इस्लामी पात्रो, हिजरी सम्वत् अनुसार रमजान ९औं महिनामा पर्छ । इस्लामी पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक’ लेखिएको हुन्छ । विश्वभरका इस्लाम धर्माबलम्बी मुसलमानहरूले अन्य महिनाभन्दा यो महिनालाई पवित्र र महान मान्छन् । हिजरी सम्वतको आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा मुसलमानहरूले आकाशमा चन्द्रमा हेर्छन् ।

बाँदरको काखमा बिरालोका बच्चा ! [तस्बिरहरु]

बाँदरमा विद्यावारिधी गरेका मुकेशकुमार चालिसेले पनि काठमाडौंभित्र यसरी बाँदरले बिरालोको बच्चा स्याहारेको अहिलेसम्म देखेका थिएनन् । 'यो काठमाडौंका लागि नौलो हो', चालिसेले कान्तिपुरसित भने, 'पशुपति र स्वयम्भुमा बाँदरले कुकुरको बच्चालाई लिएर स्याहारेको चाहिँ देखेको थिएँ ।'

आकर्षक गुँड बनाउन खप्पिस तोप चरा [तस्बिरहरु]

नेपालको तराईदेखि मध्य पहाडसम्म गुँड बनाउने बया तोप चरा निकै मेहनेती चरा हो । पंक्षीविद् कृष्णप्रसाद भुसालका अनुसार यो चराले झुण्डिएको लामो आकर्षक गुँड बनाउँछ ।