देवनारायण यादव

देवनारायण यादवका लेखहरु :

प्रदेश १ : प्रदेशसभामा सत्ता गठबन्धन २० र एमाले १५ क्षेत्रमा अगाडि

प्रदेश १ मा ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये मतगणना भइरहेका ३६ क्षेत्रमध्ये सत्ता गठबन्धनको २०, एमालेको १५ र राप्रपाको एउटा क्षेत्रमा अग्रता रहेको छ ।