नवराज केसी

नवराज केसीका लेखहरु :

‘डाक्साप आफैं हँसियाले नाइटो काटेकी हुँ’

‘के भएर आउनु भो अस्पताल ?’ डाक्टरले एउटा सुरुवाती सहज प्रश्न गर्‍यो । अडिएर अनि अड्किएर थोरै बल लगाएर गाँठो फुकाएझैं बिस्तारै उनले पनि सुरुवाती जबाफ दिइन्, ‘बोल्दैन यो ! बोली फुटेन एस्को, चार वर्षको भैगो, कत्ति बोल्दैन, थोरै थोरै मात्र हिँड्छ । तर कत्ति बोल्दैन !’