१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

कुन प्रदेशमा को अगाडि ? (अपडेट)

काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै प्रदेशको मत गणना जारी छ । प्रत्येक प्रदेशबाट २ जना निर्वाचित हुने व्यवस्था छ । आइतबार दिउसोसम्म २००० मत गनिसक्दा सातै प्रदेशमा देउवा–पौडेल प्यानलका एक–एक उम्मेदवारले अग्रता लिएका छन् ।..

कुन प्रदेशमा को अगाडि ? (अपडेट)

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै प्रदेशको मत गणना जारी छ । प्रत्येक प्रदेशबाट २ जना निर्वाचित हुने व्यवस्था छ । आइतबार दिउसोसम्म २००० मत गनिसक्दा सातै प्रदेशमा देउवा–पौडेल प्यानलका एक–एक उम्मेदवारले अग्रता लिएका छन् । सबै प्रदेशहरुमा धेरै मत पाउने उम्मेदवार र उनीहरुको मत यसप्रकार छ :

प्रदेश नं १
१. गुरुराज घिमिरे– ८५३
२. भिष्मराज आङदेम्बे– ७९१
३. अमृत अर्याल– ७२८
४. अनिलकृष्ण प्रसाईं– ४३८

प्रदेश नं २
१. आनन्द प्रसाद ढुंगाना– ९३३
२. रमेश रिजाल– ९१७
३. तेजुलाल चौधरी– ७४५
४. हरेशप्रसाद महतो– ६४७

प्रदेश नं ३
१. नवीन्द्रराज जोशी– ७८७
२. मोहनबहादुर बस्नेत– ६८२
३. रामनाथ अधिकारी– ५५१
४. ध्यानगोविन्द रञ्जित– ५४७

प्रदेश नं ४.
१. गोविन्द भट्टराई– ८२३
२. सुरेन्द्र पाण्डे– ८१०
३. अर्जुन जोशी– ७७२
४. देवराज चालिसे– ६९५

प्रदेश नं ५
१. दीपक गिरी– ९३१
२. देवेन्द्रराज कँडेल– ८४६
३. भरतकुमार शाह– ७६१
४. रेवतीप्रसाद भुषाल– ५४३

प्रदेश नं ६
१. हृदयराम थानी– १०३८
२. जीवनबहादुर शाही– ९६८
३. गोपालजी जंग शाह– ८४२
४. दिनबन्धु श्रेष्ठ– ७६५

प्रदेश नं ७
१. दीलेन्द्र बडु– १०१६
२. वीरबहादुर बलायर– ८८४
३. बहादुर सिंह थापा– ६४९

प्रकाशित : चैत्र १, २०७२ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?