कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

जनजाति कोटामा चीनकाजी, बहादुर र कल्याण विजयी

जनजाति महिलामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित
कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेसको १३ औं महाधिवेशनमा जनजाति आरक्षण सिटमा चीनकाजी श्रेष्ठ,
बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् । शनिबार साँझ प्रकाशित नतिजा अनुसार जनजाति महिलामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए ।


जनजाति कोटामा चीनकाजी, बहादुर र कल्याण विजयी

कांग्रेसको १३ औं महाधिवेशनमा जनजाति आरक्षण सिटमा चीनकाजी श्रेष्ठ,
बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् । शनिबार साँझ प्रकाशित नतिजा अनुसार जनजाति महिलामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए ।

प्रकाशित : फाल्गुन २९, २०७२ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?