२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

महिला क्रिकेटमा चौका विवाद (भिडियो सहित)

काठमाडौं — सातौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटतर्फको फाइनलमा नेपाल एपीएफले हानेको बलमा चौका नदिएको भन्दै उक्त टीमले खेल नै बहिस्कार गर्यो । दोस्रो अन्तिम ओभरमा एपीएफकी रितु कनोजियाले गरेको प्रहारमा विवाद भएको थियो । एपीएफ खेलमा नफर्केपछि पूर्वाञ्चललाई विजेता घोषित गरियो । त्यस क्रममा भएका विवादका झलकहरु:

महिला क्रिकेटमा चौका विवाद (भिडियो सहित)

प्रकाशित : पुस १३, २०७३ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?