२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘सम्बन्धलाई उचाइमा पुर्‍याउन अन्तरसंसदीय समझदारी’

भाद्र ३०, २०७९

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चारदिने भ्रमणमा नेपाल आए । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणले नेपाल चीनको उच्च प्राथमिकतामा...

अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा नेपाल र चीनद्वारा हस्ताक्षर

नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको भ्रमणमा संसदीय सहकार्यका सम्झौता हुँदै

नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको यस्तो छ– ४ दिने नेपाल भ्रमण कार्यक्रम

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउने भएका छन् । अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा उत्रने छन् । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार उनको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । यस्तो छ अध्यक्ष लीको ४ दिने कार्यक्रम :