काठमाडौं — आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कान्तिपुरकर्मी राजु चौधरीसहित तीन पत्रकारलाई सम्मान गरेको छ ।
उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनको क्षेत्रमा छापा सञ्चार संस्थामा सक्रियतापूर्वक कार्यसम्पदान गरी उपभोक्ता अधिकारका लागि विशेष योगदान पुर्याउनु भन्दै चौधरीलाई विश्व उपभोक्ता दिवसको अवसर पारेर सम्मान गरिएको हो ।
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?