कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

लुम्बिनीमा बिहीबार दिउँसो ४ बजे अधिवेशन बैठक आह्वान

देउखुरी (दाङ) — लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए । 

लुम्बिनीमा बिहीबार दिउँसो ४ बजे अधिवेशन बैठक आह्वान

केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

अल्पमतमा परेका उनले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिनसम्म सञ्चालन गरेर अन्त्य गरेका थिए ।

प्रकाशित : चैत्र २०, २०८० ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?