कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

टीभीएसले ल्यायो ‘लाइफटाइम वारेन्टी अफर’

काठमाडौँ — नयाँ वर्षको अवसरमा टीभीएसले ‘मेरो साथी’ योजना बजारमा ल्याएको छ । ‘टीभीएस मेरो साथी’ नाम दिइएको उक्त योजनाअन्तर्गत ग्राहकले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराउने भएको हो ।

टीभीएसले ल्यायो ‘लाइफटाइम वारेन्टी अफर’

योजनाअन्तर्गत कम्पनीले बाइक तथा स्कुटरको खरिदमा हरेक साता शतप्रतिशत क्यास ब्याक, स्योरसट डिस्काउन्ट र एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मूल्यांकन, बजारकै सबैभन्दा कम मासिक किस्ता तथा सजिलो फाइनान्स सुविधाजस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो योजना चैत ३० देखि सीमित अवधिका लागि लागू भएको छ ।

प्रकाशित : वैशाख २, २०८१ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×