स्मृति घिमिरे

कृत्रिम अभाव र मिसावट अपराध

चाडपर्व आएपछि मात्रै हामी उपभोग्य सामानका मूल्य, गुणस्तर र अनुगमनका अवस्थाको कुरा गर्छौं । उपभोग्य वस्तुका यी विषय हाम्रा दैनिकीसँग अघिपछि पनि अभिन्न छन् । तर बढी खपत हुने बेला भएकाले चाडबाडका बेला चासो र चिन्ता हुने गरेका हुन् । हाम्रो बजारको चलनलाई पर्वमा हुने व्यापारले बढी प्रभाव पारेको जस्तो लागेको मात्रै हो । 

स्मृति घिमिरेका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।