२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोहन गुरुङ

पूर्वअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

रोहन गुरुङका लेखहरु :

‘बेरोजगारीको समस्या समाधान गरेको हामीले हो’

देशको बेरोजगारी समस्या समाधान गरेर आफ्नो पेसा व्यवसाय पनि गरिरहेका व्यवसायीलाई मेरो साधुवाद छ । तर तिनै व्यवसायीलाई कतिपयले मानव तस्करको बिल्ला भिराइदिएका छन् । हामी ८ सय ५३ वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन २०६४ अन्तर्गत रहेर कामदार आपूर्ति गरिरहेका छौं ।