Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
रमेश भुसाल

रमेश भुसाल

रमेश भुसालका लेखहरु :

गति हराएको बागमती

यो कस्तो बेला आयो, जहाँ नदी बगेको देख्दा खुसी हुनुपर्छ । वर्षमा चार महिना मात्रै बग्ने बागमती अरू आठ महिना लतारिन्छ– फोहोरको पोको बोकेर, गन्ध छरेर । धन्न मानिसले हालेको मलमूत्र बादल बनेर झर्दैन, नभए त काठमान्डुका हरेक मानिस बर्खामा आफ्नै मलमूत्रले निथ्रुक्क हुने थिए ।

1 min read
Lost pace Bagmati

मीनपचासका सिकारी महाराजाहरू

श्री ३ को शासन १९५१ मा ढल्यो, तर बाघ–गैंडा ढाल्ने काम रोकिएन, राजा त्रिभुवनका छोरा महेन्द्र पनि श्री ३ हरूजस्तै सिकारका सौखिन थिए, व्यापकै सिकार गर्थे, राणाबाट सिकार राजामा सरेको थियो

1 min read
The hunting maharajas of Meenpachas

नेपथ्यको यात्रामा : पिरिमसित जाने कि नजाने ?

‘नेपथ्य’–गायक अमृत गुरुङ खोलाका तीर जान्छन्, पहाडका भीर नाप्छन्, जंगलको गहिराइमा डुब्छन्, हिमालसँगै हाँस्छन्, चराका स्वरमा अल्झिन्छन्, माटोको सुगन्ध सुँघ्छन्, पहाडहरूमा गीत खोज्दै उकालिन्छन्, तराईका फाँट हेरेर गम्छन्, कतै रुन्छन्–कतै हाँस्छन् । अन्ततः अमृत कन्सर्टहरूमा आएर पोखिन्छन् । 

1 min read
On the trip to Nepathya: To go with Pirim or not?
Link copied successfully