नेपालमा प्रो बक्सिङको सम्भावनाश्रावण २१, २०७९विश्वव्यापी मान्यताअनुरुप एमेच्योर बक्सिङमा आफूलाई प्रमाणित गरिसकेका खेलाडीहरू जो शारीरिक र मानसिक रूपमा स्वस्थ र सबल छन् अनि प्राविधिक र रणनीतिक रूपमा अब्बल छन् भने ती खेलाडीहरू मात्र प्रोफेसनल बक्सिङका लागि योग्य मानिन्छन् । संग्रह सेयर