Kantipur

१५ असार २०८३, सोमबार
उमेशप्रसाद मैनाली

उमेशप्रसाद मैनाली

उमेशप्रसाद मैनालीका लेखहरु :

भ्रष्टाचार नियन्त्रणको सर्त : नैतिकवान् प्रधानमन्त्री

साँच्चै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन दिने हो भने पहिलो काम नै आफ्ना वाचाप्रति कठोर प्रतिबद्धता प्रदर्शित गरेर जनताको विश्वास आर्जन गर्नुपर्छ ।

14 MINS READ
Condition for controlling corruption: Ethical Prime Minister

लोकतन्त्र अनुभूति दिलाउन प्रशासनमा सुधार

प्रशासन राज्यको मेरुदण्ड हो । सुदृढ प्रशासनले विकास, न्याय र सेवा सुनिश्चित गर्छ । कमजोर प्रशासनले भ्रष्टाचार, ढिलासुस्ती र असमानता बढाउाछ । अबको लक्ष्य स्पष्ट हुनुपर्छ— आधुनिक, डिजिटल, समावेशी, पेसागत र जनउत्तरदायी प्रशासन निर्माण ।

10 MINS READ
Reforms in administration to create a sense of democracy

घोषणापत्रमा सुशासनलाई प्राथमिकता

सुशासन प्रवर्द्धन गर्न सके अन्य विषय यसका सहउत्पादनका रुपमा आफैं पूरा हुन थाल्नेछन्। त्यसैले घोषणापत्रको सारवान एजेन्डा नै ‘सुशासन’ हुनुपर्छ। दलहरुले कम वाचा गरुन् र त्यो पूरा गरुन्। लम्बाचौडा र बौद्धिकता छाँट्ने दस्ताबेज हामीलाई चाहिएको छैन।

16 MINS READ
Good governance is a priority in the manifesto.

गणतन्त्रमा खस्किँदो शासकीय कौशल

लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो शासन प्रणाली अहिलेसम्म आविष्कार भएको छैन । यसलाई राम्रो बनाउँदै लैजाने हो । मोटर बिग्रियो भनेर बयलगाडा चढ्न सकिँदैन ।

15 MINS READ
Declining governance skills in republics

नारामा सीमित सुशासन

नेपालको संविधान जारी भएको नौ वर्ष बित्दा पनि नेपालीको जीवनस्तरमा खास सुधार भएको देखिँदैन । राजनीतिक परिवर्तनका लाभ जनताले नपाएपछि संविधानका चिसा अक्षरको के अर्थ हुन्छ ? अहिले नेपालको राजनीति व्यापारी र बिचौलियाको कब्जामा फस्दै गएको छ ।

1 min read
Good governance limited to slogans

प्रधानमन्त्री र सचिवहरूबीच किन नोकझोक ? 

कार्यसम्पादन सम्झौता गर्ने तर एक वर्षको मूल्यांकन नै नगरी सरुवा गरेपछि कार्यसम्पादन सन्तोषजनक नभएकामा को उत्तरदायी हुने ? यस्ता विसंगति नसच्याई सेवा प्रवाह सुध्रिन्न

1 min read
Why the clash between the Prime Minister and the secretaries?
Link copied successfully