मोहन बुढाएर

मोहन बुढाएरका लेखहरु :

कैलालीका चार स्थानीय तहमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको अग्रता

कैलालीका १३ वटा स्थानीय तहमध्ये चार वटामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । टिकापुर घटनामा दोषी ठहर भई हाल जेलमा रहेका रेशम चोधरीको निर्देशनमा स्थापित नागरिक उन्मुक्ति पार्टीले टिकापुरसहित आसपासका चार स्थानीय तहमा सुरुवाती अग्रता लिएको हो ।