अर्जुन ढकाल

अर्जुन ढकालका लेखहरु :

याकको खोजीमा 

पूर्वी पहाड तथा हिमाली भेग नेपालीको खासै छनोटमा पर्ने गन्तव्य होइन । केही ठाउँविशेष र तीर्थाटनबाहेक । यसपटक भने हामीले त्यही क्षेत्रलाई गन्तव्य बनायौं । ९ वर्षको छोरा इशानले स्कुल बिदा हुनुभन्दा धेरै अघिदेखि नै जाडो बिदामा कहाँ जाने भनेर सोधिरह्यो । योजनै नबनीकन जवाफ दिएको थिएँ, ‘एभरेस्ट, स्‍नो र याक हेर्न ।’

चुरे चर्चामा फेरि सेना

चुरेमा भूक्षय नियन्त्रण, नदीको दोहन र वन फँडानी रोकथाममा रक्षा मन्त्रालयको पछिल्लो चासो र सक्रियताले यो विषयलाई फेरि सतहमा ल्याइदिएको छ । केही समयअघि सेनाको ‘पृतनापति समन्वयात्मक बैठक, २०७५’ उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘चुरे संरक्षणमा समेत नेपाली सेना प्रभावकारी ढंगबाट अगाडि बढ्ने’ बताएछन् ।