कबीरदास हिन्दु थिए कि मुसलमान ?कार्तिक १३, २०७८कबीरबारे राजनीतिक विश्लेषक सीके लालको ‘कोसेली’ मा अग्रलेख 'कहत कबीर सुनो भाई साधो !' पढ्ने सुअवसर प्राप्त भयो । कता–कता दालमा नुन नपुग्याजस्तो लागेर केही लेख्न मन लाग्यो । संग्रह सेयर