दुर्गाप्रसाद श्रेष्ठ

दुर्गाप्रसाद श्रेष्ठका लेखहरु :

कबीरदास हिन्दु थिए कि मुसलमान ?

कबीरबारे राजनीतिक विश्लेषक सीके लालको ‘कोसेली’ मा अग्रलेख 'कहत कबीर सुनो भाई साधो !' पढ्ने सुअवसर प्राप्त भयो । कता–कता दालमा नुन नपुग्याजस्तो लागेर केही लेख्न मन लाग्यो ।

बनारस ब्लुज

म जनकपुरको सबेला बजारमा जन्मिएँ । बुबा काशीबहादुर (‘उदय’ का संस्थापक सम्पादक) ले आमा गर्भवती भएपछि ससुराली लिएर जानुभएको थियो । दुई सन्तान जन्मिनेबित्तिकै कालकवलित भएकाले म गर्भमा आएपछि ‘रिस्क’ लिन चाहनुभएन । ससुरा महोत्तरी मालमा मुखिया थिए । त्यहीं थिए आनन्दबहादुरका पिताजी ।