देवेन्द्र भट्टराई

'राज्यले लगायो उठिबास’

७० वर्षीय पदमबहादुर माझीका अनुहारमा उमेरभन्दा चिन्ता र तनावले थपिएका चाउरी निकै छन् । पुस्तैनी रूपमा आफू उभिएको माटो एकाएक खोसिएपछि आफ्नै घरआँगनमा सुकुम्बासी बनेका पदम विगतको कुरो थाल्नासाथै झनै विचलित हुन्छन् । नातिनातिनाकै अगाडि रुन्छन्, कराउँछन् । तर, सुनिदिने कोही छैन ।

दिल्लीस्थित नेपाली दूतावासकाे एनओसी प्रावधानले अफ्रिकी मुलुक जाने ५ हजार नेपाली प्रभावित 

भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा दिल्ली दूतावासको सहमति पत्र (एनओसी) अनिवार्य चाहिने प्रावधान ‘विवादास्पद’ बनेको छ ।

सामान्य प्रशासनको विधेयकमा परराष्ट्रको असहमति

प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विधेयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विधेयकप्रति कूटनीतिक ज्ञाताहरूले आश्चर्य प्रकट गरेका छन् ।

बाकसबन्द छ पाषाण 'युग'

सन् ८० को दशकमा दाङ-देउखुरी क्षेत्रमा गरिएको पाषाणकालीन युगबारेको शोध-अनुसन्धानको प्रामाणिकतालाई बाहिरी विश्वले स्वीकारिसकेको छ । त्यही शोधको पुरातात्त्विक सामग्री भने छाउनीस्थित राष्ट्रिय संग्रहालयमा बाकसभित्र थन्किएका छन् ।

नारी दिवस विशेष: फुङलिङबाट एउटा टिकट

ललितपुरको सानेपावासी पूर्णकला लिम्बूकी ३ वर्षीया छोरी भर्खरै प्लेग्रुपमा भर्ना भएकी छन् । पूर्णकला यतिखेर दोस्रो सन्तान जन्माउने तरखरमा छिन् ।

देवेन्द्र भट्टराईका लेखहरु :

पहेँलो गुलाफको एउटा पत्र

‘गुलाफ फुलिसकेछ । कति राम्रो, दुइटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेंँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ निद्रा, अनन्त शान्ति । यी फक्रेका फूल कठै ! फेरि झुसिलकिरा लागेछ । मेरो कामै झुसिलकिरा टिपेर फ्याँक्ने भइसक्यो ।’