देवेन्द्र भट्टराई

देवेन्द्र भट्टराईका लेखहरु :

बाबु हराए, आमालाई कोभिडले लग्यो

‘साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ ।’ कवि भूपी शेरचनको यो पंक्ति धोबीधाराभित्रको गल्लीमा बस्ने सविना–दीपिकाको जीवनमा जोडिएको दुःखान्त कथासँग मेल खान्छ । यी दिदीबहिनीसामु ‘टुहुरो’ हुनुभन्दा पनि ठूलो संकट तेर्सिएको छ– ‘अनागरिक’ हुनुको ।

दोरम्बामा दुवै आँखा नदेख्नेहरू ‘घरभित्रै’

सधैंझैं बिरामीका बारेमा पूर्वसूचना तथा स्थलगत सर्वेक्षण गराएर मात्रै आँखा शिविर सञ्चालनमा दोरम्बा आइपुगेका चिकित्सक सन्दुक रुइतसहितको टोली बिहीबार अचम्ममा पर्‍यो, जब यहाँ वर्षौर्देंखि आँखा नदेखेरै जीवन बिताइरहेका र एकाएक अन्धोपन भएका बिरामी फेला परे ।