महाभारत र मार्क्सको चिन्तनमा भेटिने एउटा समानता छ— दुवैले आफ्ना समकालीन सभ्यतालाई अवलोकन गर्न प्रचलित विश्वदृष्टिको मीमांसा गर्दछन् । विद्यमान र विकासोन्मुख दर्शनबीचको द्वन्द्वबाट मानव सभ्यता अघि बढ्छ भन्ने सिद्धान्त दुवैले स्थापित गर्दछन् ।
कोभिड–१९ सिर्जित महामारीका कारण अस्पतालका इमर्जेन्सी उपचार कक्षमा भोगिने विभाजनका रेखाहरू समाज र राजनीतिका अनेक पत्रमा विस्तार भएका छन् । हिजोसम्म बिरामीको आर्थिक क्षमताका आधारमा अस्पतालहरूले उपचार दिने र नदिने छुट्टिन्थ्यो । अहिले त्यस्तो वर्गीय असमानताको जरो झनै गहिरिएको छ ।
प्रत्यक्ष सिमाना जोडिने निकट छिमेकी दुईवटा मात्रै हुनु नेपालका लागि अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा किफायतको विषय हो । धेरै देशको साटो चीन र भारतसँग सम्बन्धित विज्ञताले नै नेपालको छिमेक सम्बन्धलाई स्थायित्व दिन सघाउँछ भने, बाँकी मुलुकसँग सम्बन्ध सञ्चालन गर्ने सहजता र समय पनि उपलब्ध गराउँछ ।
कालापानी–लिपुलेक–लिम्पियाधुराको विषय उठ्न थालेदेखि नै नेपालको ‘एजेन्डा’ भएका कारण यस विषयमा भारतसँग कसिलो द्विपक्षीय वार्ता हुन सकिरहेको छैन । भारतले कालापानी र सुस्ताको मुद्दामा छुट्टै वार्ता गर्न नचाहेको सुरुदेखि नै हो ।
नागरिकता राज्य र व्यक्तिबीचको सम्बन्धलाई निर्देशित गर्ने अवधारणा हो, केवल कागजी प्रमाणपत्र होइन । नागरिकताले अधिकारसम्पन्न व्यक्तिको सार्वभौमिकतालाई बुझाउँछ । राज्यको राजनीतिक सामर्थ्यलाई प्रकट गर्छ । सार्वभौमिकताको अर्थ ‘सर्वोच्च शक्ति’ हो ।
दक्षिण एसियामा भारतसँग जमिनको सिमाना जोडिएका चार मुलुक छन्— नेपाल, बंगलादेश, भुटान र पाकिस्तान । अफगानिस्तानसँग भारतको सिमाना व्यावहारिक रूपमा जोडिएको छैन ।
विगत पाँच वर्षमा नेपाल–भारत सम्बन्ध नयाँ ‘उचाइ’ मा पुगेको दाबी दुवै देशमा धेरै पटक गरियो । दुवै देशका प्रधानमन्त्रीहरूले एकअर्का देशको भ्रमण गरिसकेपछि सम्बन्धमा देखिएका दरार पुर्ने तथा लामो समयदेखि विद्यमान समस्या सुल्झाउन विश्वासको वातावरण निर्माण गर्ने वाचा गरेका कारण सम्बन्ध सामान्यीकरण हुने आत्मविश्वास बढेको देखिएको थियो ।
पहाड र तराईले नेपालको ८५ प्रतिशत भूभाग ओगट्छन् । पछिल्ला वर्षहरूमा नेपालको समाजशास्त्रीय चिन्तनधाराले नागरिक जीवन, भूगोल र समाज अध्ययनको मैदान विस्तार गरिरहेको छ ।
यसबेला संसारका धेरैजसो देशले आफ्ना नागरिकमा कोरोना भाइरसको संक्रमणको गति घटाउन बन्दाबन्दी (लकडाउन) लागू गरेका छन् । बन्दाबन्दी उपचार होइन, भाइरसको संसर्गमै नपुग्ने एउटा उपाय मात्र हो ।