२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
नेपाली क्रिकेट

मलाई पनि टेस्ट क्रिकेट खेल्न मन छ : रोहित [भिडियो]

नेपालका कप्तान रोहित पौडेलले आफ्नो उत्कृष्ट इनिङ्स अझै आउन बाँकी रहेको बताएका छन् । उनले विश्व क्रिकेट लिग २ मा स्कटल्यान्डविरुद्ध फेब्रुअरीको अन्तिम साता अविजित ९५ रन बनाएका थिए ।

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने

एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ ।