नीरा हत्या प्रकरण

निरा हत्यामा प्रहरीको ब्रिफिङ- ‘विनोद आफैँले स्वीकारे निराको हत्या’

वैशाख १७, २०८०

काठमाडौंको कपन सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने ३२ वर्षीय निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्माले हत्या गरेको स्विकारेका छन् । शनिबार झापामा पक्रा...