२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
नीरा हत्या प्रकरण

नीरा हत्या प्रकरण : अरोपितलाई पुर्पक्षका लागि थुनामा पठाइयो

असार १८, २०८०

अढाई महिनाअघि कपनको सरस्वतीनगरस्थित ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोप लागेका झापा धुलाबारीका विनोद विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ...