कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरी आरोपमा पक्राउ

नेपालगन्ज — नगरका विभिन्न व्यापारिक र्फम तथा व्यक्तिका घरबाट गरगहना, नगद र जिन्सी सरसमान चोर्ने तीनजना युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

त्यस्तै लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
कारकादो ३ भगवती टोल बस्ने लोकेन्द्रबहादुर चन्दको घरमा चोरी गर्ने जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । चोरिएका सामान किन्ने नेपालगन्ज १५ का मोहिन अन्सारीलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपालगन्ज १४ का विशाल शर्माको पसलमा चारी गर्ने बब्लु खाँ र सोही ठाउँका साजन सोनखर पनि पक्राउ परेका छन् ।

प्रकाशित : पुस १६, २०७० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?