कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

बझाङ उपनिर्वाचन : माओवादी केन्द्रका जनक बुढाको उम्मेदवारी दर्ता  

बझाङ — प्रदेशसभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

बझाङ उपनिर्वाचन : माओवादी केन्द्रका जनक बुढाको उम्मेदवारी दर्ता  

नारा जुलससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । इलाममा माओवादीले नेकपा एमालेका उम्मेदवारलाई सघाएबापत बझाङमा आफ्नो उम्मेदवारलाई एमालेले सघाउनु पर्ने माग माओवादीले गर्दै आएको छ ।

माओवादीको मागमा एमाले सहमत नभएर आफ्नै उम्मेदवार उठाएको छ ।


प्रकाशित : चैत्र २४, २०८० १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?