२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

विनाविभागीय मन्त्री परियारले लिए शपथ

ज्योति कटुवाल

सुर्खेत — मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

विनाविभागीय मन्त्री परियारले लिए शपथ

मुख्यमन्त्रीमा नियुक्त भएको दुई साता पछि उनले बुधबार माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

बुधबार प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सांसद परिवार हुम्ला प्रदेश सभा 'क' बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित : वैशाख १२, २०८१ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?