कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

अमृता अनमोल

बुटवल — सरकारी छाप र दस्तखत किर्ते मुद्दामा फरार रहेका प्रतिवादी ३३ वर्षपछि  रुपन्देहीमा पक्राउ परेका छन् । १ वर्ष १ महिना ६ दिन कैद फैसला भए पनि फरार रहेका गैडहवा गाउँपालिका ६ मोजरहवाका ६४ वर्षीय मंगलप्रसाद यादव सोमबार पक्राउ परेका हुन् ।

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

रुपन्देही जिल्ला अदालतले २०४७ वैशाख १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष १ महिना ६ दिन कैद सजाय भई ३३ वर्ष फरार रहेका

ईलाका प्रहरी कार्यालय सूर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा फेला पारी पक्राउ गरी मंगलबार नै जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएको छ ।

प्रकाशित : जेष्ठ २९, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?