कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवचुली कलेजमा अखिल (क्रान्तिकारी)की मगर विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा रजहरस्थित देवचुली कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी)की बेलीकुमारी बाचे मगर सभापतिमा विजयी भएकी छन् ।

देवचुली कलेजमा अखिल (क्रान्तिकारी)की मगर विजयी

अन्य पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । त्यहाँ कांग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल ( क्रान्तिकारी) बीच तालमेल भएको थियो ।

पूर्वी नवलपरासीको ६ वटा क्याम्पसमा आइतबार निर्वाचन सम्पन्न भएको छ । यहाँ ३ वटामा नेविसंघको प्यानल, एउटामा एमाले निकट अखिल, नेकपा समाजवादी निकट अखिल एउटामा र माओवादी निकट अखिल (क्रान्तिकारी) एउटा क्याम्पसमा विजयी भएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?