कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मटिहानी नगरपालिकाको बजेट ४० कराेड

महोत्तरी — मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४० कराेड माथिको बजेट बिनियोजन गरेको छ । 

मटिहानी नगरपालिकाको बजेट ४० कराेड

बुधबार १३ औं नगरसभामा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले नीति तथा कार्यक्रमसहित ४० कराेड २७ लाख ६२ हजारकाे अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

प्रस्तावित बजेटमा युवाहरूको सहभागीता, कृषि प्रबर्द्धन,घरेलु उधोगधन्दा संचालन, स्थानिय उत्पादनलाई प्रवर्द्धन, पर्यटन विकासकामा जाेड दिइएकाे छ । शिक्षा र स्वास्थलाई पनि नगरले प्राथमिकतामा राखेको छ ।

प्रस्तावित बजेट र नीति तथा कार्यक्रममा नगरसभाबाट आउने सुझावहरुलाई समावेश गरि जनताको वास्तविक आवश्यकता काम गर्ने नगर प्रमुख मण्डलले बताए ।

प्रकाशित : असार ५, २०८१ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×