Kantipur

६ असार २०८३, शनिबार
सुनिता बराल

सुनिता बराल

बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

सुनिता बरालका लेखहरु :

‘एक्स्ट्रिम इनर्जी रेडियो अन ह्विल्स’ मा झुमे बर्दिबासका दर्शक

गायक विश्व नेपालीले ‘मीठो, साह्रै मीठो’ गीत गाएसँगै रमाउन सुरु गरेका दर्शकले कार्यक्रमको अन्तिम समयसम्म धैर्य राख्दै र झुम्दै साथ दिएका हुन् ।

3 MINS READ
Bardibas audience thrilled by 'Extreme Energy Radio on Wheels'

‘रेडियो अन ह्विल्स’मा दर्शकको धैर्य र साथले तात्यो बर्दिवास

गायक विश्व नेपालीले आफ्ना चर्चित गीतहरू ‘मिठो साह्रै मिठो’, ‘तिम्रो माया’ गाएर दर्शकलाई नचाए भने हास्य कलाकार राजा राजेन्द्र पोखरेलले देशको पछिल्लो अवस्था र स्थितिलाई प्रस्तुतिमा समेट्दै विभिन्न क्यारिकेचर गरेर दर्शक हँसाए ।

3 MINS READ
Bardibas warmed up with the patience and support of the audience in 'Radio on Wheels'

विषादी र रासायनिक मलले माटोमा असर

‘बिस्तारै हाम्रो माटो कामै नलाग्ने हुँदैछ,’ प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रमुख तथा बालीविज्ञ अभिषेक श्रेष्ठले भने, ‘यसले उत्पादनमा झनै समस्या हुने देखिन्छ ।’

3 MINS READ
Pesticides and chemical fertilizers affect the soil

विपन्नलाई सिरक बाँड्दै लायन्स क्लब

महोत्तरीको बर्दिवास-१४ स्थित नमुना मुसहर बस्ती, बर्दिवास २ र १४ का अन्य बस्तीसँगै गौशालाका ८० घरपरिवारलाई लायन्स क्लबले सिरक र म्याट वितरण गरेको हो।

1 MIN READ
Lions Club distributing syracuse to the needy

बर्दिवासमा बजार अनुगमन : व्यवसायीलाई सच्चिन सुझाव

इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधवराज न्यौपानेसहित बर्दिवास उद्योग वाणिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, प्रहरी र सरोकारवालाले आइतबार करिब ३ घण्टा बजार अनुगमन गरेका हुन् ।

2 MINS READ
Market monitoring in Bardibas: Suggestions for entrepreneurs to improve

सडक दुर्घटनाविरुद्ध ट्राफिक प्रहरीको युवा अभियान

बुधबार बर्दिवासमा भएको अन्तरक्रियामा सडक दुर्घटना खराब सडक र प्रयोगकर्ताले गरिरहेको लापरबाहीबारे सहभागीले ट्राफिक प्रहरीलाई जानकरी दिँदै सडक सुरक्षा चुस्त बनाउन अनुरोध गरेका थिए।

2 MINS READ
Traffic police youth campaign against road accidents

म मुख्यमन्त्री बन्न आएको हैन, एक सिपाही भएर काम गर्न चाहन्छु : मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले सबैको हातेमालो र स्थिर सरकार भए पाँच वर्षभित्र नेपाललाई स्विजरल्यान्डभन्दा राम्रो बनाउने दाबी गरेका छन्।

2 MINS READ
I am not here to become the Chief Minister, I want to work as a soldier: Chief Minister Yadav

जबरजस्ती करणी घटना गाउँमै मिलाउन पीडितलाई पैसाको प्रलोभन र धम्की

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राजेन्द्र महतो पक्राउ ।

3 MINS READ
Victims were offered money and threatened to settle rape cases in their own village

पानीको जोहोले बदलिएको जीवन : वरदान बन्दै चुरेका पोखरी

चुरे उत्थानशील आयोजनाका संरक्षण पोखरीले बर्दिबासमा सिँचाइ, खानेपानी र कृषि उत्पादनका लागि आवश्यक पानी उपलब्ध गराउँदै जलसंकट समाधानमा महत्वपूर्ण भूमिका खेलेको छ।

9 MINS READ
Lives transformed by the flow of water: Chureka ponds becoming a blessing

उपचार गराउन बिहानै जनकपुर छोडेकी प्रदेश प्रमुखले बर्दिवासको कटेजमा पुगेर गरिन् मुख्यमन्त्री नियुक्त

बर्दिवासको कटेजमा पुगेर मुख्यमन्त्रीमा एमालेका यादवलाई नियुक्त गर्दा त्यहाँ पनि विरोध भएको छ ।

2 MINS READ
The provincial chief, who left Janakpur early in the morning for treatment, arrived at the cottage in Bardibas and was appointed as the Chief Minister.
Link copied successfully