कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अत्यधिक गर्मीका कारण राजविराज र कञ्चनरूपका विद्यालयमा बिदा

अवधेश झा

राजविराज — अत्यधिक गर्मी बढेपछि सप्तरीको राजविराज र कञ्चनरूप नगरपालिकाले विद्यालयमा बिदा दिएका छन् । 

अत्यधिक गर्मीका कारण राजविराज र कञ्चनरूपका विद्यालयमा बिदा

कञ्चनरूप र राजविराज नगरपालिकाले सूचना प्रकाशित गरी आगामी जेठ २ गतेसम्म पालिकाभित्रका विद्यालयहरु बन्द रहने जनाएका हुन् । पछिल्लो केही दिनयता जिल्लामा अत्यधिक गर्मी छ । यहाँको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?