कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

निजी पम्पमा मजदुरको आन्दोलन, इन्धन भर्नेको घुँइचो [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, दीपक केसी

काठमाडौँ — पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहे । निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् । हेर्नुहोस्, काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प बाहिरको सोमबारको दृश्य :


प्रकाशित : असार ३, २०८१ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्