१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुरु भयो एक महिने माधवनारायण मेला

काठमाडौँ — श्रीस्वस्थानी माधवनारायण व्रत बिहीबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि बिहीबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे ।

सुरु भयो एक महिने माधवनारायण मेला
सुरु भयो एक महिने माधवनारायण मेला

राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

सुरु भयो एक महिने माधवनारायण मेला

प्रकाशित : माघ ११, २०८० ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?