कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री दाहाल पशुपतिनाथ मन्दिरमा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिर दर्शन गरेका छन् । प्रधानमन्त्री दाहाल शनिबार अपराह्न पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल पशुपतिनाथ मन्दिरमा

प्रधानमन्त्री दाहालसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत सहभागी थिए ।

एकसाता अघि भारत भ्रमणका क्रममा उनले उज्जैनको महाकालेश्वोर मन्दिरको दर्शन र पूजा गरेका थिए ।


प्रकाशित : जेष्ठ २७, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?