कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

आख्यानकार ध्रुवचन्द्र गौतमको 'गाँती' सार्वजनिक

काठमाडौँ — आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति 'गाँती' सार्वजनिक भएको छ । । 'गाँती'मा आफ्नो बाल्यकालीन स्मृति र विशेषतः आमासँग जोडिएका  प्रसंग छन् ।

आख्यानकार ध्रुवचन्द्र गौतमको 'गाँती' सार्वजनिक

२९ वटा उपन्याससहित ५९ कृति प्रकाशित गरिसकेका लेखक गौतमको आगामी संस्मरण श्रृङ्खलालाई क्रमशः प्रकाशित गर्दै जाने रत्न पुस्तक भण्डारका प्रकाशन गोविन्दप्रसाद श्रेष्ठले जनाएका छन् ।

यसअघि, आख्यानकार गौतमका रत्न पुस्तक भण्डारबाट 'चकमन्नमा एकान्त', 'सातो', 'अप्रिय', 'भीमसेन ४ को खोजी', 'जेलिएको' लगायतका कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित : असार ४, २०८१ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×