२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

म सानी पुतली

म सानी पुतली
रमाउँछु फूलबारीमा
रंगीन फूलमा रमाउँदा
हराउँछु फूलबारीमा

म सानी पुतली

म सानी पुतली
रमाउँछु फूलबारीमा
रंगीन फूलमा रमाउँदा
हराउँछु फूलबारीमा

फुलैफूलको सुगन्धमा
रमाउँछु दिनैभरि
माली आई फूलबारीलाई
बनाउँछन् हरियाली

पानी राख्दै फूलबारीमा
माली आउँछन् दिनदिनै
रिङ्दारिङ्दै फूलबारीमा
फुल्छन् फूल दिनदिनै

- स्मृति बेल्बासे, कक्षा–४
पिनाकल स्कलर्स एकेडेमी, कलंकी, काठमाडौं

प्रकाशित : पुस १०, २०७३ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?