प्रा. दिवाकर आचार्य

त्रिवि : धेरै भए सशक्त

विश्वका सबै प्रकारका ज्ञान–विज्ञान र चिन्तनको आदान–प्रदान एकै ठाउँमा बसेर गर्ने–गराउने काम विश्वविद्यालयको हो । विश्वविद्यालय भनेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहिचान र सम्पर्क बनाउने तर स्थानीय तहमा काम गर्ने संस्था हो । अनि स्तरीयता एवं गुणवत्ताका आधारमा यसले संसारलाई आफूतिर तान्ने हो ।

गुठी सम्पदा : दोहन कि संरक्षण ?

गुठी परम्पराका सामाजिक–सांस्कृतिक, आर्थिक–सामाजिक र पुँजीगत–आर्थिक गरी कम्तीमा तीन पक्ष छन् । गुठीले जात्रापर्व र पूजाआजामा, मठमन्दिरको सञ्चालनमा, उत्सवमा र संकटमा, अनि मर्दापर्दा समुदायका सदस्यहरूलाई जोड्छ, सहकार्य गराउँछ । यो गुठीको सामाजिक–सांस्कृतिक पाटो हो ।

प्रा. दिवाकर आचार्यका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।