निराश हुँदै फर्किए परीक्षार्थीचैत्र ७, २०७६एक दिनको हिँडेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन कालीकोटको लालुबाट कोटबाडा पुगेकी जानकी विष्ट बिहीबार निरास भएर घर फर्किन् । उनले केन्द्रमा पुगेपछि मात्र परीक्षा स्थगित भएको खबर सुनिन् । बुधबार दिनभरिको झरीका कारण कोटबाडामा मोबाइल नेटवर्क थिएन । संग्रह सेयर