हीरादेवी वाइबा

हीरादेवी वाइबाका लेखहरु :

मानसिक स्वास्थ व्यक्तिको मात्रै जिम्मेवारी हो ?

अघिल्लो सप्ताहन्ततिरको एक साँझ म स्कुलबाट फर्केर कोठाभित्र छिरेको मात्रै थिएँ, भाइ एकोहोरो बोल्न थाल्यो, ‘यस्तो नाथे चुतिया मान्छेहरु ! यस्तो नाथे सामाजिक सञ्जाल ! को मान्छे केसँग जुधिरहेको छ ! कुन मनोदशासँग संघर्ष गरिरहेको छ; उनीहरुलाई छुः मतलब !