ज्ञानेन्द्र दवाडी

ज्ञानेन्द्र दवाडीका लेखहरु :

गन्तव्य खप्तड

खप्तड घुम्ने रहर जागेको दशक पुग्न थालिसकेको थियो । मौकाले यसबेला सुदूरपश्चिम आएको पनि एक वर्ष पुग्यो । कर्म गर्दै गर्दा कतिपय रहरहरु पूरा हुने दिन पनि जुर्दै जाने रहेछ । मेरो कर्मथलो धनगढी । दुई दिन लगातार छुट्टिको बेला आयो ।