सुशासन र भ्रष्टाचार नियन्त्रणसहित नयाँ नेपाल निर्माणका लागि तीन विषय महत्त्वपूर्ण छन्–नयाँ प्रतिनिधिसभा र सरकारको स्थायित्व, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारको प्राथमिकता, विश्व राजनीतिक परिवेशमा नेपालको भूराजनीति र भू–अर्थतन्त्रको बाटो।
युद्ध भएका देशका जस्ता खोक्रा संरचना राख्ने हो भने सम्पूर्ण समाजकै ‘मोरल’ माथि उठ्दैन । नयाँ नेपालको आशा जगाउनसमेत पुनर्निर्माण सुरु गरिहाल्नुपर्छ ।
मान्छेहरूको तर्क रहेछ– तिब्बतको राक्षस तालबाट उत्पत्ति भएकैले कर्णाली अपवित्र हो । राक्षस तालबाट होइन, कैलाश पर्वतको फेदी मानसरोवरबाट सुरु भएर गंगामा पुगेर मिसिने कर्णाली कसरी अपवित्र हुन्छ ? उसै पनि सभ्यताको प्रतीक मानिने नदीहरू कसरी अपवित्र हुन सक्छन् ?