माधब अर्याल

माधब अर्यालका लेखहरु :

पौडी खेल्दा दुई बालक बेपत्ता

रामपुर नगरपालिका–१० मलौटेस्थित कालीगण्डकी नदीमा आइतबार दुई बालक बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनीहरू रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाइँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले बताए ।

रानीमहल संरक्षणमा चासो 

संघीय सरकारका दुई मन्त्री शनिबार हेलिकप्टर चढेर रानीमहल पुगे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडाले रानीमहल क्षेत्रको अवलोकन गरेका हुन् । कालीगण्डकी किनारमा चट्टानलाई जग बनाएर रानीमहल निर्माण गरिएको छ ।